नियम
५ अध्यावधिक दस्तुर
ः परिषदको दर्ता किताबमा नाम दर्ता भएको फार्मेसी व्यवसायीले
नियम ७.३ बमोजिम अध्यावधिक विवरण पठाउँदा अनुसूची–१ मा तोके बमोजिमको
अध्यावधिक दस्तुर समेत संलग्न गरी पठाउनुपर्नेछ ।